माओवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पुनले यस्तो आरोप लगाएका हुन्।
नागरिकताबाट बञ्चित...
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।
२० चैत, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको उनले बताइन् । कारागारमा […]
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नुभएको छ । नेपालको राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधीन नभएको देशका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गर्नुभयो ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुःखद भएको बत...
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताएका छन् । आज आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताए । उनले भने, “राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वभाविक हो ।”आफू पार्टीको इमानदार सिपाही भएकाल
काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक […]
सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुंग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समयमा बढदै गएको महँगीको अन्त्य ग
अखिल भारतीय मजलिस-ए-इत्तेहादुल (एआईएमआईए)का अध्यक्ष र हैदराबादका सांसद असदुद्दीन ओवैसीले महाराष्ट्रको राजनीतिक सङ्कटलाई ‘बाँदरको नाच’सँग तुलना गरेका छन् ।समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा ओवैसीले भने, 'हामी हेरिरहेका छौँ ... हामी त्यहाँ बाँदरहरू नाचिरहेका देखिरहेका छौँ। एक रूखबाट अर्को रूखमा झुन्डिएका छन्। यो रूखबाट त्यो रूखमा जाँदैछन् । हामी तमासा हेरिरहेका छौँ। ।'जब ओवैसीलाई महाराष्ट्रको राजनीतिक सङ्कटको बारेमा प्रश्न गरिएको थियो, उनले पहिले यो उनको मतलबको विषय नभएको र य
राष्ट्रिय सभाका महिला सदस्यहरूले महिला सांसद तथा नेताहरूले उठाएका सवाल सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । विवादित र राजनीतिक विषय सञ्चारमाध्यमको पहिलो प्राथमिकतामा पर्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण र संवेदनशील विषय ओझेलमा पर्ने गरेको उनीहरुले गुनासो गरेका हुन् । ‘महिला जनप्रतिनिधिहरुले उठाएका सवाल र आमसञ्चार माध्यमको प्राथमिकता’ विषयमा संसद सचिवालयले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा […]
अहिले केन्द्रदेखि प्रदेश सरकारसम्मको भविष्य अनिश्चित हुनु र सांसद खरिद–बिक्री जस्ता विकृतिको पुनरावृत्ति हुनु चिन्ताको विषय हो। मुख्य कुरा यस्ता विकृतिको पुनरावृत्तिले संसदीय राजनीतिक प्रणालीलाई बदनाम बनाएको छ भने यस्ता विकृति प्रदेशसम्म पुग्नुले भर्खरै स...
राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही […]