स्वास्थ्य प्रणाली सुधारका स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु

अझ स्पष्ट रुपमा भन्नुपर्दा जबसम्म स्थानीय निकाय र प्रदेश सरकारको मातहतमा सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहरुले नियमित रुपमा गुणस्तरीय स्वास्थ्य प्रवाह गर्न सक्दैन र प्रेषण सेवालाई सवलरुपमा सञ्चालन गर्न सकिँदैन, तबसम्म संघीय अस्पतालमा बिरामीको चाप घट्न सक्दैन र लाइन लागेरै उपचार गर्नुपर्ने हुन्छ। व्यवस्थित लाइन वा क्यु प्रणालीको सेवा त्यति अस्वीकार्य पनि होइनl

सम्बन्धित सामग्री

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन : सांसद रावल

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनुभयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित […]

‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’

काठमाडौँ : मानसिक स्वास्थ्य विज्ञ डा.ऋषभ कोइरालाले नेपालको स्वास्थ्य प्रणाली सुधार्न सबैभन्दा पहिले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो १० वर्षमा चिकित्सा स्वास्थ्य शिक्षामा धेरै सुधार र परिवर्तन आइसक्दा पनि पाठ्यक्रममा पुरानै पाठ्यसामग्री राखिएको उनले बताए । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल भएपनि यसबारे सरकारी र स्वास्थ्य नियामक निकाय गम्भीर हुन नसकेकोप्रति […]

एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।

घोषणापत्र लेखिरहेका दलहरुलाई प्रश्न: अब नेपालको स्वास्थ्य प्रणाली कस्तो?

नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ।

स्वास्थ्य प्रणाली परिवर्तनका पक्षमा

नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ। स्वास्थ्य प्रणाली परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्न आग्रह गर्दछौं।

ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहसनहस पार्नेछ : डब्लूएचओ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहसनहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरूलाई तयार रहन चेतावनी दिएका हुन् ।  ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले

भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

भारतमा कोरोनाभाइरसका कारण स्वास्थ्य प्रणाली ध्वस्त भएपछि मानिसहरू धर्मको शरण पर्न थालेका छन् ।  कोही गाईको गोबर र गहुँत शरीरमा दलेर कोरोना भगाउन खोज्दैछन् भने कोही पूजापाठ र यज्ञहवन गराउँदैछन् ।  उत्तर प्रदेशको सहारनपुरमा बजरंग दलले कोरोना रोक्नका लागि भन्दै बाल्टिनमा हवन गरेको छ र हनुमान चालीसा पढ्दै बाल्टिनको धूवाँले गल्लीहरू पवित्र पारेको भन्दै हिँडेको छ ।  बजरंग दलका प्रान्त संयोजक विकास त्यागीले हवन सामग्रीको धूवाँले नै गल्लीहरूमा कोरोना संक्रमण अन्त्य गर्ने बताएका छन् ।    हरियाणाक...

‘स्वास्थ्य प्रणाली नै ध्वस्त हुन लागिसक्यो, नीति परिवर्तन गरौं’

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् ।काठमाडौँ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा अधिकारीले हेल्थ सिस्टम नै कोल्याप्स भएको दाबी गरेका हुन् ।सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, […]

‘नेपालको स्वास्थ्य प्रणाली चिकित्सक र बिरामीबीचको तनावपूर्ण सम्बन्धको कारक’

राज्यको स्वास्थ्य प्रणाली र समाजको असमान आर्थिक अवस्थाले अस्पताल सबैको लागि उपलब्ध भए पनि त्यहाँ सबैको पहुँच नभएको चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल बताउँछन् । महँगो स्वास्थ्य सेवा र असमान आर्थिक हैसियतका कारण समाजको ठूलो हिस्सा रोग पालेर बस्न बाध्य भएको उनको भनाइ छ । प्याकुरेलका अनुसार, महँगो स्वास्थ्य सेवाका कारण उपचार गर्नुभन्दा काल कुर्नु ठीक […]