काठमाडौँ : मानसिक स्वास्थ्य विज्ञ डा.ऋषभ कोइरालाले नेपालको स्वास्थ्य प्रणाली सुधार्न सबैभन्दा पहिले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो १० वर्षमा चिकित्सा स्वास्थ्य शिक्षामा धेरै सुधार र परिवर्तन आइसक्दा पनि पाठ्यक्रममा पुरानै पाठ्यसामग्री राखिएको उनले बताए । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल भएपनि यसबारे सरकारी र स्वास्थ्य नियामक निकाय गम्भीर हुन नसकेकोप्रति […]