‘स्वास्थ्य प्रणाली नै ध्वस्त हुन लागिसक्यो, नीति परिवर्तन गरौं’

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् ।काठमाडौँ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा अधिकारीले हेल्थ सिस्टम नै कोल्याप्स भएको दाबी गरेका हुन् ।सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, […]

सम्बन्धित सामग्री

पानीले डुबेको दरभंगाको अस्पतालमा कोरोनाको उपचार !

भारतकोे बिहार राज्यमा कोरोनाभाइरस संक्रमणले स्वास्थ्य प्रणाली ध्वस्त पारेको छ । त्यहाँको दरभंगामा रहेको ठूलो सरकारी अस्पताल डीएमसीएच पानीमा डुबेको छ । अविरल वर्षा भएपछि अस्पताल पानीमा डुबेको हो । आकस्मिक कक्ष लगायत सबै ठाउँमा पानी भरिएको छ । शल्यक्रिया कक्ष, औषधि पसल, डक्टर्स च्याम्बर लगायत सबैमा पानी छ । मेडिसि...

भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

भारतमा कोरोनाभाइरसका कारण स्वास्थ्य प्रणाली ध्वस्त भएपछि मानिसहरू धर्मको शरण पर्न थालेका छन् ।  कोही गाईको गोबर र गहुँत शरीरमा दलेर कोरोना भगाउन खोज्दैछन् भने कोही पूजापाठ र यज्ञहवन गराउँदैछन् ।  उत्तर प्रदेशको सहारनपुरमा बजरंग दलले कोरोना रोक्नका लागि भन्दै बाल्टिनमा हवन गरेको छ र हनुमान चालीसा पढ्दै बाल्टिनको धूवाँले गल्लीहरू पवित्र पारेको भन्दै हिँडेको छ ।  बजरंग दलका प्रान्त संयोजक विकास त्यागीले हवन सामग्रीको धूवाँले नै गल्लीहरूमा कोरोना संक्रमण अन्त्य गर्ने बताएका छन् ।    हरियाणाक...

अक्सिजन अभावको सम्बोधन

कोरोना संक्रमणको दोस्रो लहर तीव्र हुँदै गएको र संक्रमितहरूलाई अक्सिजन सहायता चाहिने अवस्थाले गर्दा अक्सिजनको आपूर्ति गर्न निकै समस्या भइरहेको छ । अक्सिजन अभाव भएको भन्दै कैयौं अस्पतालले बिरामी भर्ना लिन छाडेकाले समस्या निकै विकराल बन्दै गएको छ । सरकारले अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि नै बनाएको छ तर त्यसले झनै समस्या निम्त्याएको चिकित्सक र उत्पादकहरूको भनाइ छ । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर अक्सिजन वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी छैन । अक्सिजन अभावकै कारण नेपालको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउन थालिएको छ । सबै अस्पतालले आफै अक्सिजन उत्पादन नगर्ने तथा उत्पादन गरे पनि अहिले अपुग भएकाले अस्पतालहरूले बिरामी भर्ना लिन छाडेका छन् । अक्सिजनकै अभावमा विरामीको मृत्यु भइरहेको छ । नेपालमा दैनिक ८ हजार सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता छ । तर, अहिले त्यो क्षमताभन्दान निकै बढी अक्सिजन सिलिन्डरको माग भइरहेको छ । मुलुका सानाठूला गरी २० ओटा अक्सिजन उत्पादक हरकेका छन् । तीमध्ये आठओटा काठमाडाैंमा रहेका छन् । अक्सिजन आपूर्तिमा समस्या भएपछि बन्द रहेका कतिपय अक्सिजन उद्योग सञ्चालनमा ल्याइएका छन् । अहिले मुलुकमा १ लाख ८ हजार १ सय ६४ अक्सिजन सिलिन्डर रहेको अनुमान छ । तिनमा पनि ३० देखि ४० प्रतिशत ठूला सिलिन्डर छन् भने बा“की साना सिलिन्डर रहेको अनुमान छ । उत्पादित अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक उत्पादनका लागि प्रयोग हुने अनुमान छ । अहिले सरकारले अक्सिजन उद्योगमा प्रहरी परिचालन गरेको छ भने औद्योगिक उत्पादनमा प्रयोग भइरहेका सिलिन्डर खोज्दै उपचारका लागि अस्पतालहरूलाई वितरण गरेको छ । यसले तत्कालका लागि सिलिन्डरको आपूर्ति बढाए पनि उद्योग क्षेत्रलाई भने असर पार्न सक्छ । अक्सिजन प्रयोग गर्ने साना तथा मझौला उद्योगीहरूबाट सिलिन्डर संकलन गर्दा ती व्यवसायी झनै मर्कामा परेका छन् । यद्यपि मानव जीवनको रक्षा सबैभन्दा महत्त्वपूर्ण भएकाले धेरै उद्योगले स्वेच्छाले नै सिलिन्डर उपलब्ध गराएका छन् । यसरी प्रभावित उद्योगका लागि सरकारले केही राहत दिनु उपयुक्त हुन्छ । अक्सिजन अभाव भएपछि कतिपयले घरमै सिलिन्डर होल्ड गर्न थाल्दा पनि समस्या देखिएको हो । सरकारसँग कति अशक्त बिरामीहरूले घरमा अक्सिजन लिइरहेका छन् भन्ने तथ्यांक देखिँदैन । कोरोनाबाट प्रभावितमध्ये पनि कतिपयले घरमै अक्सिजन सिलिन्डर प्रयोग गरिरहेका छन् । यी सबै तथ्यांक नलिई सरकारले अक्सिजन सिलिन्डर वितरणको कार्यविधि तयार पारेको छ । त्यसले गर्दा घरमा बसिरहेका पुराना तथा दीर्घरोगीहरू समस्यामा पर्ने देखिन्छ । चीन सरकारले अनुदानमा दिएको २० हजार सिलिन्डरमध्ये ४ सय नेपालमा ल्याइसकिएको छ । अरू पनि आउने क्रममा छन् । तर, अब सिलिन्डरका साथै अक्सिजन नै पनि अभाव हुन सक्छ । यस्तोमा सरकारले कार्यविधि बनाउनु त ठीकै होला तर कार्यविधिले अक्सिजन आवश्यक पर्ने सबैलाई समेटेको छैन । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी नहुने तथा अहिलेको संकटमा त्यसबारे सही तथ्य पनि नपाइने हुँदा भनसुन र पहुँचका आधारमा वितरण हुने सम्भावना बढी छ । त्यस्तै दीर्घरोगीहरूलाई अक्सिजन उपलब्ध नगराउने हो भने उनीहरूको ज्यान जाने निश्चित छ । अहिले अक्सिजन नै अपुग भइरहेको समेत समाचार आइरहेको छ । यसका लागि सरकारले तत्कालै अक्सिजन उत्पादन उद्योगहरू खोल्नुपर्ने पनि देखिन्छ । चीनले अनुदानमा दिएको सबै सिलिन्डर सकेसम्म एयरलिफ्ट गरेर छिटो ल्याउनुपर्नेमा सरकारले सडकमार्गबाट ल्याउन लागिरहेको छ । त्यस्तै चीनबाट अक्सिजन उद्योगका लागि आवश्यक उपकरणसमेत ल्याउनुपर्नेमा त्यसो गरिएको छैन । सरकार कोरोनाको महामारीमा आफ्नो कूटनीतिक संयन्त्र परिचालन गर्न पूर्णतः असफल भएको छ जसले गर्दा कोरोना उपचार गर्न तथा भ्याक्सिन ल्याउन विदेशी सहयोग खासै मिल्न सकेको छैन । काम चलाउ सरकार भए पनि मुलुकको यो गम्भीर संकटमा पूूर्णरूपमा खट्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन जुन विडम्बना हो ।

नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो: डा चन्द्रमणि अधिकारी [भिडियो]

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्।

नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो: डा चन्द्रमणि अधिकारी [भिडियो]

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्।

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्।

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश २ मा कोरोना संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो। अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण देखिएको छ। निर्देशक झाका अनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सीधै घर जान्छन्, समुदायमा जान्छन्।भा

भारतमा कोरोनाको कहर : कतै पनि बेड नपाएपछि पीडित भन्छन्– सुई हानेर मार्देओ बरू

भारतको महाराष्ट्रमा रहेको चन्द्रपुरमा कोरोना अनियन्त्रित भएको छ । त्यहाँको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको छ ।  कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै रोगीहरू तेलंगाना पुगिरहेका छन् ।  एकजना छोराले दुई दिनदेखि आफ्ना पितालाई एम्बुलेन्समा राखेर यताउता लगेको भए पनि कतै बेड पाएनन् । हैरान भएर छोराले बेड छैन भने बुवालाई सुई घोचेर मार्देओ बरू भन्दै मार्मिक पुकार गरेका छन् ।  सागर नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा न...

काेराेना भाइरस : ब्राजिलकाे साओ पाउलाेका अस्पतालहरु 'पतन नजिक'

काठमाण्डाै – ब्राजिलकाे सबैभन्दा ठूलाे शहर साओ पाउलाेका मेयरले काेराेना भाइरसकाे महामारीसँग लड्न आपत्कालीन बेडकाे माग बढ्दा शहरकाे स्वास्थ्य प्रणाली ध्वस्त हुन सक्ने बताएका छन् ।  मेयर ब्रुनाे काेभासले शहरकाे सार्वजनिक अस्पतालमा बिरामीकाे उपस्थिति ९० प्रतिशत क्षमतासम्म पुगिसकेकाे र अबकाे दुई हप्तामा ठाउँ नै उ...