काठमाडौं । लामो समयको संघर्षपछि अन्ततः तालिबानी विद्रोहीले अफगानिस्तान आफ्नो कब्जामा लिने लगभग निश्चित भएको छ । तालिबानले आइतबारसम्म राजधानी काबुलबाहेक सबै क्षेत्र कब्जामा लिइसकेको छ । राजधानी काबुल नियन्त्रणअघि तालिबानी विद्रोहीले राष्ट्रपति असरफ घानीलाई शान्तिपूर्ण रूपमा सत्ता छाड्न निर्देशन दिएका थिए । चारैतिरबाट तालिबानीले राजधानीलाई घेराबन्दी गरेपछि आइतबार राष्ट्रपति घानीले पदबाट राजीनामा दिएर देश […]
The post तालिबानको कब्जामा अफगानिस्तान, राष्ट्रपति घानीले छाडे देश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.