अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

एजेन्सी, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआईले घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ । […]

सम्बन्धित सामग्री

युक्रेनी नागरिकलाई रुसको प्रलोभन, देश छाडे आर्थिक लाभ

रुसले युक्रेन छाड्नेहरूलाई आर्थिक लाभ दिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन छाड्ने मानिसलाई आर्थिक लाभ दिने योजना सुरु गरेका हुन्।  यो योजनाअनुसार फेब्रुअरी १८ पछि युक्रेन छाडेकाले १० हजार रुबल वा प्रतिमहिना १७० डलर पाउने बीबीसीले जनाएको छ।योजनाअनुसार यसको फाइदा युक्रेन, डोनेस्क र लुहान्स्कका नागरिकले पाउनेछन्। डोनेस्क र लोहान्स्कलाई रूसले फेब्रुअरीमा स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो। युक्रेन र पश्चिमी देशहरूले रुसको यो कदमलाई गैरकानुनी भन्दै निन्दा गरेक

राष्ट्रपतिले देश छाडे, निसानामा प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपतिले बुधबार सबेरै देश छाडेपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्री बनेका छन्। यसअघि बुधबार राजीनामा गर्ने वाचा गरेका राष्ट्रपति गोटबाया राजपाक्षे पत्नीसहित सैनिक विमानबाट मालदिभ्स पुगेको एयरफोर्सले विज्ञप्तिमार्फत जनाएको छ।...

श्रीलंकाका राष्ट्रपतिले देश छाडे

एजेन्सी – श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन्। ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ। राजपाक्षेको प्रस्थानले श्रीलंकामा […]

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडे

एजेन्सी । श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ […]

अफगान राष्ट्रपति घानीले देश छाडे, तालिबान काबुलमा

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता भइरहेकै बेला अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। राष्ट्रिय मेलमिलाप उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै घानीले देश छाडेको पुष्टि गरेका हुन्। घानी ताजिकिस्तानतर्फ गएको बताइएको छ। यसअघि शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता भइरहेको बताइएको थियो। यसैबीच, सरकारसँग सत्ता हस्तान्तरणका लागि […]

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ।सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्ट

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे (भिडियोसहित)

न्युज अफ नेपाल, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ । तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बिबिसीले जनाएको छ । काबुलमा […]

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडे

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्। तालिबान लडाकुहरू राजधानी काबुल पसेपछि गानी देश छाडेर ताजकिस्तानतर्फ लागेको अलजजिराले जनाएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानले कब्जामा लिएपछि गानी राजीनामा दिनुपर्ने दबाबमा थिए। यसअघि गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएको थियो। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिन्छ।

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ ।  तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् । घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव...

अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]