कोरोनाको दोस्रो लहरको संकेत, विज्ञ भन्छन्- पहिलेजस्तै सतर्क बनौं

१० चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ? त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु […]

सम्बन्धित सामग्री

नारायणी अस्पतालको प्रयोगशालामा ५४ प्रतिशतमा संक्रमण

२८ पुस, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले जानकारी दिए । डा. पाण्डेका अनुसार यो संख्या कोरोनाको दोस्रो लहर मत्थर भएयताको सबैभन्दा […]

भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउन सक्ने

एजेन्सी। समाचार संस्था रोयटर्सले स्वास्थ्य विज्ञहरुसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ। चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झण्डै दुई तिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने स्वीकारेका छन्। कोरोनाको खतरा अझै एक वर्ष रहने विज्ञहरुको ठहर छ।

सरकारले थाल्यो स्वास्थ्य संकटकाल लगाउन तयारी

सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।आजको कान्तिपुर दैनिक लेख्छ–कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदये...

संक्रमण घट्न अझै चार साता लाग्ने

कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयल

सरकार गैरजिम्मेवार बन्यो, खुला ठाउँमा अस्थायी अस्पताल बनाऊँ: विज्ञ

काठमाडौं : कोरोनाको दोस्रो लहर उपलब्ध स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने अवस्थामा आइसकेको भन्दै सरकारले लगभग हात उठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रबार) विज्ञप्ति नै जारी गरेर अब अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने उल्लेख गरिसकेको छ।संक्रमितको उपचार निम्ति भरपर्दो व्यवस्थापन मिलाउनुको साटो सरकारले नागरिकलाई संवेदनशील बन्न औपचारिक आग्रह गर्दै जिम्मेवारीबाट पन्छिने संकेत गरेको हो। तर, विज्ञहरूले भने अब उपचार गर्न नसकिने आशयको सरकारी

निषेधाज्ञा अवधि खेर नफाल्न विज्ञको सुझाव

निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की कोरोनाको दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगरेको बताउँछन्।