२८ पुस, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले जानकारी दिए । डा. पाण्डेका अनुसार यो संख्या कोरोनाको दोस्रो लहर मत्थर भएयताको सबैभन्दा […]