संक्रमण घट्न अझै चार साता लाग्ने

कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयल

सम्बन्धित सामग्री

साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि

२७ पुस, काठमाडौं । अघिल्ला दुई सातासम्म घटेको बजार यो साता भने बढेको छ । ‘करेक्सन’को रुपमा गत साता (१५–२० पुस) ०.९६ प्रतिशत र अघिल्लो साता (८–१३ पुस) १. ९४ प्रतिशतले बजार घटेको थियो । करेक्सनस्वरुप बजारको गिरावट केही बढ्न सक्ने अनुमानका बीच यो साता भने बजार बढेर बन्द भएको छ । यो साता सेयर […]

तीन दिनमै ७ अर्बले घट्यो बैंकहरुको निक्षेप

साउनको अन्तिम साता सुधार देखिएको बैंकहरुको निक्षेप भदौ लागेसँगै पुन घट्न लागेको छ ।

जेठ अन्तिम साता बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्यो

जेठ महिनाको अन्तिम साता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा यता कर्जा लगानी २ अर्बले घट्न पुगेको छ । बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ २० गतेदेखि २७ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । तर सोही अवधिमा यता कर्जा लगानी तर्फ भने २ अर्बले घटाउँदै कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जानकारी दिएको छ । अघिल्लो हप्ता अर्थात् जेठ १३ गतेदेखि २० गतेसम्म पनि बैंकहरुले २ अर्ब रुपैय

बजेटपछि साताभर नै सेयर बजार ओरालो

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो । शुक्रबार उपसमूह राताम्य हुँदा […]

घट्न थाल्यो सुनको मूल्य

लगातार बढेर एक लाख नाघेको सुनको मूल्य क्रमिकरुपमा घट्न थालेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसअघि सुनको मूल्य घट्न थालेकको छ । फागुन अन्तिम साता सुनको मूल्य बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको थियो ।अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावले गर्दा अहिले मूल्य घटेर एक लाख ९९ […]

एक महिनामै घट्न थाल्यो कोरोना संक्रमण

काठमाडौं : सरकारी तथ्यांकले नेपालमा गत पुस २१ देखि कोरोनाको संक्रमण फेरि बढेको देखाए पनि माघको तेस्रो साता शुरु हुँदा घट्न थालेको छ।पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेदेखि दोब्बरले दैनिक रुपमा ह्वात्तै बढ्दै गएको थियो।यससँग देशमा कोरोनाको तेस्रो लहर शुरु भएको मानिएको थियो।पुस तेस्रो साता बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही घट्न थालेको छ।माघ ६ गते एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित भेटिएका थिए। त्यस दिन २७ हजार ४ सय ९७ जनाको परीक

निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

निक्षेप घट्न थालेपछि वाणिज्य बैंकहरूले कर्जा विस्तार रोकेका छन् । माघ पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो साता अर्थात पुस मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो  ।  यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करीब ठप्प छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले एक सातामा जम्मा एक अर्ब रुपैयाँमात्रै कर्जा विस्तार गरेका छन् । ...

नेप्सेमा एकोहोरो गिरावट

आठ दिनअघि तीन हजार दुई सय २६ बाट घट्न थालेको नेप्से परिसूचकले पटक–पटक घट्न थामिने प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । फलतः परिसूचकले गत साता तीन दिन घट्दा...

विदेशी मुद्राको सञ्चिति घट्दा दबाबमा राष्ट्र बैंक

ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकलाई दबाब परेको छ । व्यापार घाटा उच्च हुनुका साथै रेमिट्यान्सको वृद्धिदर समेत प्रभाव परेपछि मुद्राको सञ्चिति घट्न थालेको हो ।पछिल्लो केही महिनायता लगातार विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि विलासी वस्तुहरुको आयातलाई कडाइ गर्नुपर्ने निष्कर्षमा केन्द्रीय बैंक पुगेको छ ।गभर्नर महाप्रसाद अधिकारीले गत साता अर्थ समितिको बैठकमा कोभिडको […]

काठमाडौंमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।‘अझै कोरोना जोखिम छ, ’ उनले थाहाखबरसँग भने, ‘संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज