काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर भयावह बन्दै गएकाले अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक मेडिकल उपकरणको अभाव हुन नदिन निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरू, अस्पताल सञ्चालक, निजी क्षेत्रका उद्योगी, व्यवसायी, चिकित्सा क्षेत्रका विज्ञ आदि बोलाएर अक्सिजन, भेन्टिलेटर नपाएर संक्रमित मर्ने अवस्थ आउन नदिन निर्देशन दिएका हुन्...