उदयपुर जिससमा नेकपा एसका गौर र कांग्रेसका तेज विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

गौर हत्याकाण्डको फाइल बन्द गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, २९ साउन । सोमबार बसेको सत्ता गठबन्धन बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्ने निर्णय गरेको हो। गौर हत्याकाण्डमा मारिएका जति सहिद घोषणा भइसकेको र पीडित परिवारलाई सरकारले क्षतिपुर्ति दिइसकेको भन्दै फाइल बन्द गर्ने निर्णय सत्ता गठबन्धन बैठकले गरेको हो। यस्तै, बैठकले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने निर्णय पनि गरेको छ। सुन प्रकरणमा […]

गौर घटनाको फाइल खुल्ने उपेन्द्रको डर

गृह मन्त्रालयले गौर घटना पीडित संघर्ष समितिसँग पाँचबुँदे सहमति गरेपछि सशंकित बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका नेताहरुलाई भेटेर गौर घटनाको फाइन खुल्ने त होइन भन्ने आशंका गरेका छन् ।

गौर हत्याकाण्डः उपेन्द्रलाई कारवाहीको माग गर्दै प्रदर्शन

गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […] The post गौर हत्याकाण्डः उपेन्द्रलाई कारवाहीको माग गर्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौर नगरपालिकाको एक वर्ष: सडक निर्माण पहिलो प्राथमिकतामा

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आफ्नो कार्यकालको पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।...

३० युनिटसम्मको विद्युत महसुल गौर नगरपालिकाले तिर्ने

रौतहट । रौतहटको नगरपालिकाले गौर नगर क्षेत्रका बिपन्न तथा गरिब परिवारको ३० युनिट सम्मको बिधुत महसुल नगरपालिकाले तिर्ने भएको छ । गौर नगरपालिकाकाब नगर प्रमुख शम्भु साहले एक सार्वजिनिक कार्यक्रममा यस्तो उदघोष गरेका हुन । गौर नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । गौर नगरपालिकामा बसोवास […] The post ३० युनिटसम्मको विद्युत महसुल गौर नगरपालिकाले तिर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

वीरगञ्ज- रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। ४०० मत गणना हुँदा गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता बनाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजय कुमार गुप्ताले ६५ मत ल्याएका छन्। नेपाली कांग्रेसका मोहन कुमार यादवले ४१ मत प्राप्त गरेका छन्।

माधव नेपालले गौर र झलनाथले सुर्योदयबाट मतदान गर्ने

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

गौर नगरपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ । आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक  कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको  उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक  हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको

गौर कारागारमा कैदीले गरे आत्माहत्या

रौतहट १ मंसिर । गौर कारागारमा कैदी जिवन बिताइ रहेका एकजन कैदीले आत्मा हत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्धामा गौर कारागारमा रहेका २४ बर्षका लडाइ साहले आत्माहत्या गरेका...

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिन...