गौर कारागारमा कैदीले गरे आत्माहत्या

रौतहट १ मंसिर । गौर कारागारमा कैदी जिवन बिताइ रहेका एकजन कैदीले आत्मा हत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्धामा गौर कारागारमा रहेका २४ बर्षका लडाइ साहले आत्माहत्या गरेका...

सम्बन्धित सामग्री

बलात्कार अभियोगमा जेलमा रहेका युवाले कारागार भित्रै गरे आत्महत्या

रौतहट । रौतहतटका एक कैदीबन्दीले जेल भित्रै आत्माहत्या गरेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका वाड नं. ७ घर भएको २४ बर्षिय लडाई साहले गौर कारागार भित्र रहेको शौचालयमा आज आत्मा हत्या गरेका हुन् । अपहरण तथा शरिर बन्धक एवं जबरजस्ती करणी मुद्दामा २०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ […] The post बलात्कार अभियोगमा जेलमा रहेका युवाले कारागार भित्रै गरे आत्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.