रौतहट । रौतहटको नगरपालिकाले गौर नगर क्षेत्रका बिपन्न तथा गरिब परिवारको ३० युनिट सम्मको बिधुत महसुल नगरपालिकाले तिर्ने भएको छ । गौर नगरपालिकाकाब नगर प्रमुख शम्भु साहले एक सार्वजिनिक कार्यक्रममा यस्तो उदघोष गरेका हुन । गौर नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । गौर नगरपालिकामा बसोवास […]
The post ३० युनिटसम्मको विद्युत महसुल गौर नगरपालिकाले तिर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.