गौर हत्याकाण्डः उपेन्द्रलाई कारवाहीको माग गर्दै प्रदर्शन

गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […] The post गौर हत्याकाण्डः उपेन्द्रलाई कारवाहीको माग गर्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनकारीले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन […]

न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्।

चिकित्सक हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सप्तरीमा प्रदर्शन

२२ चैत, सप्तरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सप्तरीमा प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिरको प्रांगणबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गरेको छ । प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, […]

भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै प्रदर्शन

कैलाली, मंसिर २७ । कैलालीको लम्कीचुहाका युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । धनगढीको जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आफन्त र परिवारले फरार अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरि कडा कारवाहीको माग गरेका हुन् । कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेलनजिकै भूपेन्द्र बडुवालको हत्या भएको थियो […]

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ। नेपाल इन्जिनियर्स एशोसिएन, सोसलिस्ट इन्जिनियर एशोसिएसन लगायत इन्जिनियरहरुको संगठनको आयोजनामा इन्जिनियरहरुले दुर्व्यवहार गर्नेहरुमाथि कारवाहीको माग गर्दै र्‍याली निकालेको हो। इन्जिनियरहरुले माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्। सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गत…

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।