काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले गुठीलाई सामन्तवादी प्रवृत्तिसँग जोड्दै उनले हलिया र कमैया प्रथासँग जोडेका छन्।
हाल गुठी सम्बन्धि विधेयकको विरोधमा काठमाडौंमा गुठीयारहरुले आन्दोलन गर्दै आएका छन्। संसदमा विपक्षी तथा सत्ता पक्षकै सांसदले पनि गुठी विधेयकको विरोध गरेका छन्।
नियमित पत्रकार सम्मेलनमा गुठी विधेयकको विषयमा पत्रकारहरुले गरेको प्रश्नमा