विरोध गर्दै मनाइयो नवौँ मुक्त कमलरी दिवस

काठमाडौँ – सरकारले २०७० साल असार १३ गतेका दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो। सोही दिनको अवसर पारेर मुक्त कमलरीले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए। तर नवौँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ। २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो। उक्त सहमति […]