कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजनानै बनाएर अघि बढ्ने बताएकी छन् । उक्त समस्या समाधानको लागि आज सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताएकी हुन् ।कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै उनले केन्द्रीय तहमा सरोकारवाला मन्त्

सम्बन्धित सामग्री

भूमिहीनको समस्या समाधान गर्न प्रतिबद्ध भएर लागेका छौं : मन्त्री श्रेष्ठ

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तहलिया, मुक्तकमैया, कमलरी र हरवाचरवाको समस्या दिगो रूपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छन् ।मुक्तहलिया, मुक्तकमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि मंगलबार भएको सरोकारवाला मन्त्रालय र निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताइन् ।मन्त्री श्रेष्ठले मन्त्रालयले […]

कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने बताएकी छन् । उक्त समस्या समाधानको लागि आज सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताइन् । […]