दाङ- मुक्त कमलरी विकास मञ्चलगायत सम्वद्ध चार संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसमक्ष विगतका सम्झौता कार्यान्वयन गर्न विद्यमान समस्या समाधानमा चासो दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले मुक्त कमैया, कम्लरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्त कमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अंगीकार गरी आवश्यक नीति तथा कार्यक्रमहरूमा परिवर्तन गर्न माग […]