कमलरी र सुकुम्बासीको समस्या समाधान गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनको प्रतिवद्धता जनाएकी छिन् ।मंगलबार मुक्त कमैया, कमलरी र सम्बद्ध व्यक्तिसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले मुक्त कमैया र कमलरीको समस्या प्राथमिकीकरण गरेर तत्कालिन र दिर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी अगाडी बढ्न आफूले चाहेको बताइन् ।“कमैया […]