सरकारले बजेट कटौती गर्दा पढ्न पाइएन, विवाह गर्न बाध्य भयौँ : मुक्त कमलरी

दाङ : दाङका मुक्त कमलरीहरूले कमलरी मुक्ति अभियानकाे २२ वर्ष पुग्दा पनि राज्यले समस्या पहिचान गर्न नसेकेको गुनासो गरेका छन्। बुधवार घोराहीमा मुक्त कमलरी विकास मञ्च दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन्।कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्त कमलरीहरूलाई उच्च शिक्षा हाँसिल गर्नको लागि निकै समस्या भइरहेको बताइन्।२०६६ सालमा राज्यले मुक्त कमलरीको लागि १२ करोड बजेट छुट्याएको भएता पनि विगत २ वर्षदेखि सरकारले  छात्रवृत्ति नदिँद

सम्बन्धित सामग्री

उच्च शिक्षा अध्ययनमा मुक्त कमलरीलाई समस्या

उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।