अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

काठमाण्डाै - अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय र...

सम्बन्धित सामग्री

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ।आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ।कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कु

अफ्रिकामा चीनको प्रभाव रोक्न यूरोपेली यूनीयनको यस्तो कदम

एजेन्सी, ३० फागुन । अफ्रिकामा चीनको प्रभाव रोक्न पश्चिमा देशहरु सक्रिय भएका छन् । विशेषगरी यूरोपेली यूनीयनले कदमहरु चाल्न थालेका छन् । यूरोपेली यूनीयनले हालैमात्र अफ्रिकासँग दुई दिने सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनले यूरोपेली यूनीयनले अफ्रिकाका देशहरुलाई १७० अर्ब डलरको सहयोग प्रतिवद्धता जनाएको छ । चीनले अफ्रिकाका देशहरुलाई ठूलो ऋण सहयोग गरेको छ […]

उपत्यकामा बन्दको प्रभाव समान्य, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं समान्य रहेको छ । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द […]

विषादीयुक्त भारतीय च्याउ भित्रिँदा समस्या, आयात रोक्न माग

च्याउ उत्पादक किसान संघले पछिल्लो दिनमा भारत लगायत देशबाट भित्रिने च्याउ आयात रोक्न माग गरेको छ । विदेशी मुलुकबाट विषादीयुक्त च्याउले नेपाली बजारमा प्रभाव जमाउँदा स्वदेशी उत्पादकलाई समस्या परेको संघको भनाई छ ।अन्य मुलुकबाट भित्रिरहेको च्याउलाई भन्सार नाकामा कडा निगरानी गरिनुपर्ने संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले बताए । ‘कोरोना कहरका बीचमा नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भैरहेको भारतीय च्याउ विषाक्त छ,’ उनले भने । विषदीयुक्त च्याउ अवैधरुपमा भित्रिँदा उपभोक्ताको स्वा

यी देशहरु चीनको प्रभाव रोक्न एकजुट

एजेन्सी, ११ माघ । चीनको बढ्दो प्रभाव र आक्रामक उपस्थितिपछि विश्वका शक्तिशाली देशहरु एकजुट हुन लागेका छन् । चीनलाई चुनौती दिन विश्वका चार प्रमुख देशहरू अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त अभियान चलाउने भएका छन्। जापानको राजधानी टोक्योमा प्रस्तावित द क्वाडरिलेटरल सिक्योरिटी डायलग (क्वाड) शिखर सम्मेलनमा यी चार देशका नेताहरूले चीनमाथि मिलेर कडा रणनीति बनाएका […]

सीमा क्षेत्रका नेपाली रेडियोको प्रभाव रोक्न बिहारका मन्त्रीको दिल्लीसँग माग

१८ साउन, काठमाडौं । भारतको बिहार राज्यका सूचना तथा जनसम्पर्क मन्त्री सञ्जयकुमार झाले आफ्नो भूभागमा नेपाली एफएम रेडियोको फ्रिक्वेन्सी प्रभाव रोक्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । हिन्दुस्तान टाइम्समा सोमबार प्रकाशित समाचार अनुसार झाले आइतबार केन्द्र सरकारका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरसँग भेट गर्दै नेपाली रेडियोहरुको प्रभाव रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरे […]

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-नेपाल पक्ष आयोगमा

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो । सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लिलामणि पोखरेलले बताउनुभयो । साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो ।