यी देशहरु चीनको प्रभाव रोक्न एकजुट

एजेन्सी, ११ माघ । चीनको बढ्दो प्रभाव र आक्रामक उपस्थितिपछि विश्वका शक्तिशाली देशहरु एकजुट हुन लागेका छन् । चीनलाई चुनौती दिन विश्वका चार प्रमुख देशहरू अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त अभियान चलाउने भएका छन्। जापानको राजधानी टोक्योमा प्रस्तावित द क्वाडरिलेटरल सिक्योरिटी डायलग (क्वाड) शिखर सम्मेलनमा यी चार देशका नेताहरूले चीनमाथि मिलेर कडा रणनीति बनाएका […]