एजेन्सी, ३० फागुन । अफ्रिकामा चीनको प्रभाव रोक्न पश्चिमा देशहरु सक्रिय भएका छन् । विशेषगरी यूरोपेली यूनीयनले कदमहरु चाल्न थालेका छन् । यूरोपेली यूनीयनले हालैमात्र अफ्रिकासँग दुई दिने सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनले यूरोपेली यूनीयनले अफ्रिकाका देशहरुलाई १७० अर्ब डलरको सहयोग प्रतिवद्धता जनाएको छ । चीनले अफ्रिकाका देशहरुलाई ठूलो ऋण सहयोग गरेको छ […]