उपत्यकामा बन्दको प्रभाव समान्य, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं समान्य रहेको छ । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द […]

सम्बन्धित सामग्री

खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ। बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको…

उपत्यकामा ५ दलको बन्द प्रभावहीन

एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्ण

बागलुङमा बन्दको प्रभाव पूर्ण

बागलुङ, कात्तिक ३० । बागलुङमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । बन्दको प्रभावले बागलुङ बजार सुनसान बनेको छ भने लामो तथा छोटो दूरीका यातयातका साधनहरु सञ्चालमा आएका छैनन् । बजारसहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातयातका साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् । बागलुङ बजारक्षेत्र पनि ठप्प छ । बन्दको […]