भारत र चीनका सञ्चार माध्यमबाट चुनावमा प्रचारप्रसार हुनसक्ने भन्दै आयोगले गर्‍यो रोक्न आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा छिमेकी देशका प्रसारण माध्यमबाट प्रचारप्रसार हुनसक्ने भन्दै त्यसलाई रोक्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले परराष्ट्र मन्त्रालयलाई प्रचारप्रसार रोक्नका लागि सम्बन्धित देशलाई भन्न आग्रह गरिएको जानकरी दिए। ‘निर्वाचनलाई नकारात्मक प्रभाव पार्न नदिन, राजनीतिक प्रचार हुन नदिनका लागि…