दाइको नाममा परीक्षा दिदैँ गरेका भाइ पक्राउ

रौतहट– रौतहटबाट अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका –१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त […]

सम्बन्धित सामग्री

भाइटीका, भाइ र परदेश

तिहारले शहरलाई छोपेको छ। गाउँ र घरलाई छोपेको छ। तिहार आएसँगै टाढा भएका दाजुभाइ र दिदी–बहिनीको भेटको योजना बन्छ। खोजी हुन्छ। विशेषत: भाइटीका र भाइ/दाइ एकअर्काका परिपूरक हुन्। पर्याय हुन्। तर कहिलेकाहीं अपवादको नियम यसमा पनि लागू हुँदोरहेछ। र भाइ विनाको भाइटीका अनि भाइटीका विनाको भाइ आउँछ। समय न हो। ऊ आफ्नै बाटोमा आउँछ, जान्छ। […]

दाजु–भाउजुको निर्देशनमा भाइ–बुहारीको हत्या

आमाबाबुले भाइ–बुहारीलाई धेरै माया गरेको झोकमा बाँकेमा दाजु र भाउजुले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली...

युद्ध मैदानकी चेली : जब भाइ गोली ताक्दै नजिक पुग्छन्

नारायण ढुङ्गाना/ युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य १ गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । […]

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

शनिबारलाई भाइ मसला किन्न भीड

काठमाडौंका व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ ।शनिबार भाइ टिका परेको हुनाले शुक्रबार पनि बजारमा भीड भएको हो । भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ ।भाइ मसलामा […]

झापाका रंगकर्मी ‘दारी भाइ’ सम्पर्कबिहीन

झापा – रंगकर्मको क्षेत्रमा झापाका लागि एउटा परिचित नाम हो ‘दारी भाइ।’ तर तिनै प्रकाश दाहाल ‘दारी भाइ’ अहिले सम्पर्कबिहीन बनेका छन्। उनले प्रयोग गर्ने मोबाइल फोन तथा चप्पल उनी बस्ने कोठामै छोडेर राति कहाँ गए कसैलाई पत्तो छैन। झापा हल्दिवारी –१ गोल्धापका दारी भाइ तीन दिनदेखि सम्पर्कबिहीन भएका हुन्। परिवारका अनुसार उनी भदौ १९ […]

मार्तलले हानेर दाजुको  हत्या गर्ने भाइ पक्राउ

झापाको कचनकवल गाउँपालिका–३ केचनामा मार्तलले हानेर दाजुको हत्या गर्ने भाइ पक्राउ परेका छन्। ५० वर्षीय दाइ भात्रु राजवंशीको हत्या गरी फरार रहेका ३७ वर्षीय भाइ रतन राजवंशीलाई जिल्ला प्रहरी कार्यालय...

श्रीमती र भाइ मिलेर हत्या

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान […]

म टाढा भएँ र भाइ!

भाइ, तेरो र मेरो घर अब अलग भएको हो ? तँ मलाई तेरा केही समस्या सुनाउँदैनस् आजभोलि, कुरा हुँदा पनि घर परिवारको कुरा सोध्छस् कर्तव्य पूरा गरेजसरी।

भाइ र बुहारीसँग हिमेशको त्यो अन्तिम भेट…

काठमाडौं :  मङ्गलवार दिउँसो करिब ४ बजेतिर हिमेश भाइ उमेश केसी र बुहारी सुदीक्षा गिरीसँग छुट्टिए। एक घण्टा बढी सँगै बसेर गफगाफ गरेपछि फेरि भेट्ने बाचा गर्दै उनीहरु आ आफ्नो बाटो लागेका थिए। छुट्टिएपछि उमेर र उनकी पत्नी सुदीक्षा हिँडे। हिमेश पनि ललितपुरतिर। उमेश हिमेशका कान्छा भाइ। हिमेश चाहिँ परिवारको माइलो। हिमेश…