युद्ध मैदानकी चेली : जब भाइ गोली ताक्दै नजिक पुग्छन्

  नारायण ढुङ्गाना/ युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य १ गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । […]

सम्बन्धित सामग्री

नोस्टाल्जिक बनाउने ५ देउसी-भैलो गीत

काठमाडौं । तिहारमा के हुन्न ? मीठो पकवान, झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हार्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ? नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहारलाई पृथक बनाएको छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ । ‘आहै भन भन भाइ हो, देउसीरे’ भन्दै […]

तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो

सोलुखुम्बु – चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइ टीकापछि माइतीले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वकर्माले बताउनुभयो । जिल्ला सदरमुकामकाे नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीवारे लगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । तामाको डाली सोलुमै...

पर्वमा परदेशीको पीडा : गाउँघरको रमाइलो सम्झेर टोलाउँदै बिताउँछन्

काठमाडौं : आज तिहारको भाइ टीका। सामाजिक सञ्जालभरि परिवारसँग वर्ष दिनको तिहार मनाइरहेका फोटो छ्यापछ्याप्ती छ। दाइभाइको निधारमा छ सप्तरङ्गी टीका। माइती चेली आशीष प्रदान गरिरहेका छन्। देउसीभैलो पनि खेलिरहेका भिडियो र फोटो हेर्न सकिन्छ सामाजिक सञ्जालमा।जसमा परिवारका मानिसहरू तथा हाँसीखुसी भएका तस्बिर देख्न सकिन्छ। तर, यहीबीच केही पोष्ट छन् जसले प्रायः धेरैको मन रुवाइदिएको छ। केही सपना बोकेर विदेशिएकाहरूले सामाजिक सञ्जालमा मार्मिक शब्द लेख्दै गाउँघरमा रहेका आमा,दिदी बहिनीलाई