तिहारले शहरलाई छोपेको छ। गाउँ र घरलाई छोपेको छ। तिहार आएसँगै टाढा भएका दाजुभाइ र दिदी–बहिनीको भेटको योजना बन्छ। खोजी हुन्छ। विशेषत: भाइटीका र भाइ/दाइ एकअर्काका परिपूरक हुन्। पर्याय हुन्। तर कहिलेकाहीं अपवादको नियम यसमा पनि लागू हुँदोरहेछ। र भाइ विनाको भाइटीका अनि भाइटीका विनाको भाइ आउँछ। समय न हो। ऊ आफ्नै बाटोमा आउँछ, जान्छ। […]