श्रीमती र भाइ मिलेर हत्या

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान […]

सम्बन्धित सामग्री

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

बागलुङ :  निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ।बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिका- ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिर्पटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले

श्रीमती र सासुको जलाएर हत्या प्रयास

जनकपुरधाम – महोत्तरीमा एक जनाले मट्टीतेल छर्केर श्रीमती र सासुको हत्या प्रयास गरेका छन्। जिल्लाको भंगहा नगरपालिका–९ कञ्नवन बस्ने ६५ वर्षीया रेश्मादेवी सदा र उनकी छोरी ३५ वर्षीया प्रमिलादेवी सदालाई प्रमिलाका श्रीमान्‌ले हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घरायसी विवादमा औरही नगरपालिका–८ बस्ने शंकर सदाले मट्टीतेल छर्केर श्रीमती र ससुरालाई आगो […]

इलाममा एक व्यक्तिले गरे श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

श्रीमानको हत्या आरोपमा पक्राउ परिन् श्रीमती

श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ।

श्रीमती र गर्लफ्रेन्डको मद्दतले युवकले गरे छोराको हत्या

एजेन्सी, २९ भदौ । भारतको बैंगलोरमा युवकले श्रीमती र गर्लफ्रेन्डको मद्दतले आफ्नो १० वर्षे छोराको हत्या गरेका छन् । बालकको शरीरलाई गाड्न र अपराध लुकाउन पुरुषले श्रीमती र गर्लफ्रेन्डको मद्दत लिएको प्रहरीले जनाएको छ । ३० वर्षीय सुसिल कुमारले फेब्रुअरी ७ मा श्रीमती र गर्लफ्रेन्डको मद्दतले हत्या गरेको खुलेको हो । बालकको हत्या गरी शवलाई […]

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ ।     हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान  घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

विराटनगर । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ । हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान […]

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।

श्रीमती हत्या गर्ने पक्राउ

पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएर अनुसंधान गरी रहेको जनाएको छ ।