म टाढा भएँ र भाइ!

भाइ, तेरो र मेरो घर अब अलग भएको हो ? तँ मलाई तेरा केही समस्या सुनाउँदैनस् आजभोलि, कुरा हुँदा पनि घर परिवारको कुरा सोध्छस् कर्तव्य पूरा गरेजसरी।