भाइ र बुहारीसँग हिमेशको त्यो अन्तिम भेट…

काठमाडौं :  मङ्गलवार दिउँसो करिब ४ बजेतिर हिमेश भाइ उमेश केसी र बुहारी सुदीक्षा गिरीसँग छुट्टिए। एक घण्टा बढी सँगै बसेर गफगाफ गरेपछि फेरि भेट्ने बाचा गर्दै उनीहरु आ आफ्नो बाटो लागेका थिए। छुट्टिएपछि उमेर र उनकी पत्नी सुदीक्षा हिँडे। हिमेश पनि ललितपुरतिर। उमेश हिमेशका कान्छा भाइ। हिमेश चाहिँ परिवारको माइलो। हिमेश…

सम्बन्धित सामग्री

नवाज होइन, उनका भाइ सेहवाज प्रधानमन्त्रीका उम्मेदवार

केही दिनको अनिश्चिततापछि पाकिस्तानको भावी प्रधानमन्त्री को हुने स्पष्ट भएको छ । मंगलबार राति ६ दलले पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का उपनेता सेहवाज सरिफलाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाएका छन् । अन्तिम समयसम्म दाइ...

भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १३ औं बगरभाई भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार खेल भएसँगै अन्तिम ८ को समिकरण पूरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि […] The post भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा first appeared on हाम्रो खेलकुद.

‘भाइको अनुहार नबिग्रिँदै हेर्न पाए हुन्थ्यो’

भाइसँग गत शुक्रबार राति सामान्य कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ । बझाङ केन्द्रविन्दु भएर भूकम्प आएका कारण जयपृथ्वी नगरपालिका–११ चैनपुरस्थित हाम्रो घर कत्तिको चर्केको छ दाइ भनेको थियो । क्याम्पसमा फी तिर्ने कुरा पनि भएको थियो ।म सामान्य सरकारी कर्मचारी हुँ । परिवारमा बुबा, आमा, दुई भाइ, म, श्रीमती र मेरा तीन […]

माधव नेपालका भाइ सरोजको अन्त्येष्टी सोमबार गरिने

काठमाडौँ – शनिबार निधन भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको सोमबार अन्त्येष्टी गरिने भएको छ। हिजो शनिबार शंखमूलस्थित एक कफी शपको छैटौँ तलाबाट खसेर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ समेत रहेका स्वर्गीय सरोजको भोली २२ गते सोमबार अन्तिम […]

हाजार्ड दाजुभाई बेल्जियमको बेन्चमा, डे ब्रुएन कप्तानी गर्दै

सुबास हुमागाईं, कतार रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र भाइ थोर्गन हाजार्ड फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियाविरुद्ध बेन्चमा रहने भएका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्ड दाजुभाईलाई बेन्चमा राख्दा केभिन डे ब्रुएनले टोलीको कप्तानी गर्ने भएका छन् । नकआउट चरणमा पुग्न जित्नुपर्ने समीकरण रहेको अवस्थामा बेल्जियमले टोलीमा परिवर्तन गरेको छ […]

‘स्वर्ण सपना’बीच निसिमको अन्तिम उडान...

निसिम स्वर्ण जित्ने प्रमुख दाबेदारमध्येका एक थिए । ‘हिजो पनि राम्रो रेकर्ड थियो । आज र भोलिकोले अन्तिम नतिजा आउँथ्यो । भाइ अभागी साबित भयो,’ सुरेनले भने ।

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो ।मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन ।

अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू

पाल्पाली राजा मुकुन्द सेन (द्वितीय)का महादत्त, सुरवीर, करुवीर, चन्द्रवीर र ध्वजवीरसमेत पाँच भाइ छोरा थिए । छोरी राजेन्द्रलक्ष्मीको गोरखाली युवराज प्रतापसिं शाहसँग विवाह भएको थियो । जेठा छोरा राजा महादत्त सेनका पृथ्वीपाल, रणबहादुर र समरबहादुरसमेत तीन भाइ छोरा थिए । महादत्त सेनको अवधका नवाब आसफुद्दौलासँग गहिरो दोस्ती थियो । नवाब बराबर तराईमा सिकार खेल्न आउने […] The post अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या

अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको तालिबानले हत्या गरेको छ। पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको हत्या भएको पुष्टि गरेका हुन्।उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको हत्या गरेको र उनको अन्तिम संस्कार गर्न नदिएको उल्लेख गरेका छन्। पञ्जशीर प्रान्त तालिबानले कब्जा गर्ने क्रममा पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या भएको हो।पूर्वउपराष्ट्रपति सालेहको अवस्था भने अज्ञात छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि सालेह पञ्जशीर पुगेका थिए। त्यहाँ उ