स्याङयोङ मोटर्सको नववर्ष अफर, गाडी किन्दा पाँच लाख छुट र दुई लाखको एक्सचेन्ज बोनस दिने

काठमाडौं। नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता आइएमएस मोटर्सले नयाँवर्ष २०७८ सालको अवसरमा“स्याङयोङ्ग नववर्ष अफर” ल्याएको छ । अफर

सम्बन्धित सामग्री

वल्र्डलिंकका ग्राहकलाई सामसङका सामान किन्दा छुट

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकका ग्राहकले सामसङ ब्राण्डका विद्युतीय सामग्री खरिदमा छुट पाउने भएका छन् । नजिकिएका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिने कम्पनीको भनाइ छ । जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५०० रुपैयाँको छुट आठ […]

आइएमई पे मार्फत गोल्डस्टारको जुत्ता किन्दा छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड’को आइएमई पेले गोल्डस्टार सुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । वैशाख ५ सम्म ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ । नेपालको एक […]

जिभीको तिहार लक्षित अफर

अनलाइन बजार जिभीले ‘बबाल तिहार सेल’ अफर सुरू गरेको छ । यस योजना अन्तर्गत ९९ रूपैयाँ, एक सय ९९ रूपैयाँ, ८० प्रतिशतसम्म छुट तथा एक रुपैयाँ खेल अफर समावेश गरिएको छ ।सबै ९९ मा अफर अन्तर्गत ग्राहकले स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सम्पूर्ण समानहरू ९९ रूपैयाँमा पाउनेछन् । ८० प्रतिशतसम्म छुट अन्तर्गत जिभीमा सामान किन्दा […]

बेनेलीको ‘दसैँ फिएस्टा’ अफर घोषणा

केटीएम इन्टरनेशनल ट्रेडिङले इटालीमा निर्मित बेनेली मोटरसाइकलमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दसैँ फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।  यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । कम्पनीका अनुस

बालेनले जिते गहना किन्दा छुट अफर !

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्यालामा छुट दिने ज्वेलरीले घोषणा गरेको छ ।  न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसाइलीले स्थानीय तहको निर्

बेनेलीको दशैं अफरः तीन पटकसम्म छुट पाइने

काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ ।यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान

ग्यापुमा सामान किन्दा ४० प्रतिशतसम्म छुट

नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ‘लकडाउन ह्याङ्गओभर सेल’ को घोषणा गरेको छ । असार २३ देखि २९ गतेसम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक ज्ञानेन्द्र खडकाले जानकारी दिए । लोकप्रिय ब्रान्डका टिभी, वासिङ मेसिन, पङ्खा, कुलर, एसी, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधिमा […]

दराजबाट सामान किन्दा हिमालयन बैंकका ग्राहकलाई १५% छुट

हिमालयन बैंक र इ–कमर्श साइट दराजबीच बैंकका ग्राहकलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकले दराजबाट बिहीबार आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी […]

बीओकेको अफर, भ्यालेन्टाइनमा गहना किन्दा २ किस्ता छुट

बैंक अफ काठमाण्डू(बीओके)ले ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी गरगहना खरिदमा विशेष अफर ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदका लागि इमआई सुबिधा ल्याएको छ ।सामान्यतया ‘भ्यालेन्टाइन डे’मा आफूलाई मन पराउने प्रेमीकालाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डूले […]