आइएमई पे मार्फत गोल्डस्टारको जुत्ता किन्दा छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड’को आइएमई पेले गोल्डस्टार सुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । वैशाख ५ सम्म ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ । नेपालको एक […]