ग्यापुमा सामान किन्दा ४० प्रतिशतसम्म छुट

नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ‘लकडाउन ह्याङ्गओभर सेल’ को घोषणा गरेको छ । असार २३ देखि २९ गतेसम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक ज्ञानेन्द्र खडकाले जानकारी दिए । लोकप्रिय ब्रान्डका टिभी, वासिङ मेसिन, पङ्खा, कुलर, एसी, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधिमा […]