वल्र्डलिंकका ग्राहकलाई सामसङका सामान किन्दा छुट

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकका ग्राहकले सामसङ ब्राण्डका विद्युतीय सामग्री खरिदमा छुट पाउने भएका छन् । नजिकिएका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिने कम्पनीको भनाइ छ । जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५०० रुपैयाँको छुट आठ […]