ललितपुर–३ का स्वतन्त्र उम्मेदवार खड्काको १३ बुँदे योजना सार्वजनिक, बाग्मती शुद्ध नभएसम्म नेपालको राजनीति शुद्ध नहुने उद्घोष (भिडिओसहित)

काठमाडौं, ३० कात्तिक । ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राधेश्याम खड्का (राधे)ले आफ्ना चुनावी योजनाहरु सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बाग्मती शुद्ध नभएसम्म नेपालको राजनीति शुद्ध नहुने बताएका हुन् । ३० वर्ष अगाडीको पौडी खेल्न मिल्ने बाग्मतीलाई स्वच्छ अवस्थामा फर्काउने, जलमार्ग, पदमार्ग, साइकल मार्ग र मैत्रीपार्कको […]

सम्बन्धित सामग्री

राजनीति होइन जनताको सेवा गर्न आउँछ : क्षेत्री

काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् ।  लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए । जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ । बागमती सफाइ अभियानदेखि अन्य

स्वतन्त्रहरूको राजनीति : वैचारिकताबिना दलहरूप्रतिको वितृष्णा

‘सशक्त प्रतिपक्षका लागि स्वतन्त्र उम्मेदवार’ नारासहित चलचित्रकर्मी मनोज पण्डितले काभ्रेपलाञ्चोक– २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आफू स्वतन्त्र सिद्धान्तबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ । फेसबुक मेसेन्जरमार्फत सोधिएको प्रश्नमा बुधबार उनले अडियो मेसेजमार्फत भने, ‘मानव समाजलाई स्वतन्त्र बनाउने राजनीतिको मूल लक्ष्यका लागि मेरो उम्मेदवारी हो । कुनै पनि रूपको दासत्वलाई निरन्तर बढाइराख्नका लागि होइन । म त्यस्तो राजनीतिक व्यवस्था चाहन्छु, जहाँ व्यक्ति बल

बर्दिबासको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार क्षेत्री विजयी

काठमाडौं, ६ जेठ । बर्दिबास नगरपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री निर्वाचित भएका छन् । क्षेत्रीले १४ हजार २१० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गरेका क्षेत्रीले पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवारी दिएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजु खड्कालाई ५ हजार ८८७ मतान्तरले […]

राजनीति विकृतिको उपज

यतिखेर स्थानीय तहको निर्वाचन परिणाम आउने क्रममा राजधानी काठमाडांैलगायत देशका अन्य केही प्रमुख सहरमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । यो देशका प्रमुख दलका लागि ठूलो चुनौतीको विषय भएको छ । विशेषगरी राजधानी काठमाडांै रहेको काठमाडांै महानगरपालिकामा नै सबैलाई चकित पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ठूलो मतान्तरमा अग्रता लिइरहेका छन् । यसलाई विभिन्न किसिमले चित्रण […] The post राजनीति विकृतिको उपज appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अग्रता फराकिलो पार्दै, पछ्याउँदै गठबन्धन

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। ५ सय ५३ मतगणना हुँदा अग्रता फराकिलो बनाउँदै गएका हमालले २५० मत पाएका छन्।सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १६७, नेकपा एमालेका रणबहादुर चन्दले २५ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीति

मतदाताका घरदैलोमा उम्मेदवार

काठमाडौँ,२३ वैशाख । विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार आ–आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीयस्तरका विकास निर्माणका एजेण्डा राखेर प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् । फरकफरक शैलीमा फरकफरक राजनीतिक […]