काठमाडौँ,२३ वैशाख । विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार आ–आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीयस्तरका विकास निर्माणका एजेण्डा राखेर प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् । फरकफरक शैलीमा फरकफरक राजनीतिक […]