राजनीति विकृतिको उपज

यतिखेर स्थानीय तहको निर्वाचन परिणाम आउने क्रममा राजधानी काठमाडांैलगायत देशका अन्य केही प्रमुख सहरमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । यो देशका प्रमुख दलका लागि ठूलो चुनौतीको विषय भएको छ । विशेषगरी राजधानी काठमाडांै रहेको काठमाडांै महानगरपालिकामा नै सबैलाई चकित पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ठूलो मतान्तरमा अग्रता लिइरहेका छन् । यसलाई विभिन्न किसिमले चित्रण […] The post राजनीति विकृतिको उपज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जापानद्वारा समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै समुद्री उत्पादनमाथि लगाइएको आयात प्रतिबन्ध …

कर्णालीबाट ६ अर्बभन्दा बढीको पशुपंक्षी तथा कृषि उपज निर्यात

कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब भन्दा बढी मूल्य बराबरको पशुपंक्षी तथा कृषि उपज निर्यात भएको छ ।

कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित

महोत्तरी, ५ चैत । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो […]

सिन्धुलीको कृषि उपज बजारका २५ वटा सटर खाली

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् । संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन […]

स्थानीय तहमा अब कृषि उपज खरिद–बिक्री केन्द्र

सरकारले सबै स्थानीय तहमा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारको अग्रसरतामा स्थापना हुने कृषि उपज खरिद–बिक्री केन्द्रमा प्रदेश र स्थानीय सरकारको सेयर लगानी रहने जनाइएको छ । संघीय बजेटमा प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषि उपज खरिद–बिक्रीको कार्य समेत गर्ने गरी शाखा विस्तार गरिने उल्लेख […]

कृषि उपज आयातलाई ३० प्रतिशतले घटाइने

काठमाडौँ। सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

किसानलाई उपज बेच्ने सहकारीलाई अनुदान दिने सम्वाहाम्फेको घोषणा

पाँचथर, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार सुरेन्द्र सम्वाहाम्फेले किसानको उपज बेच्ने सहकारीलाई अनुदान दिने बताएका छन् । ‘बहुसंख्यक स्थानीय जनता कृषिमा निर्भर भएकोले कृषि पेशाबाट नै जनताको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ । यसकारण किसानको उपज बेच्ने सहकारीलाई हामी अनुदान दिने नीति अवलम्बन गर्छौं,’ राप्रपाका तर्फबाट कुम्मायक–३ […]

सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको...

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरे । उक्त क्यूआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताल

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।