‘सशक्त प्रतिपक्षका लागि स्वतन्त्र उम्मेदवार’ नारासहित चलचित्रकर्मी मनोज पण्डितले काभ्रेपलाञ्चोक– २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आफू स्वतन्त्र सिद्धान्तबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ । फेसबुक मेसेन्जरमार्फत सोधिएको प्रश्नमा बुधबार उनले अडियो मेसेजमार्फत भने, ‘मानव समाजलाई स्वतन्त्र बनाउने राजनीतिको मूल लक्ष्यका लागि मेरो उम्मेदवारी हो । कुनै पनि रूपको दासत्वलाई निरन्तर बढाइराख्नका लागि होइन । म त्यस्तो राजनीतिक व्यवस्था चाहन्छु, जहाँ व्यक्ति बल