महोत्तरी- रिक्सा चालकदेखि विभिन्न प्रकारका मजदुरी गरेको हुनाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाको भनाइ छ ।
महोत्तरी क्षेत्र नम्बर १ क बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका ढुंगानाले राजनीति शुद्धीकरण र जनताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनि उम्मेदवार दिएको द...