आइएमईले आइपिओ निष्कासन गर्ने

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।...

सम्बन्धित सामग्री

कालंगाको आइपिओ निष्कासन ज्योति क्यापिटले गर्ने

कालंगा हाइड्रोले जारी गर्न लागेको आइपिओ निष्कासन गर्न ज्योति क्यापिटललाई नियुक्त गरिएको छ।

झापा इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने

काठमाडौँ – झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६,६६,६००/– कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। झापा ईनर्जी लिमिटेड पिंगलास्थानमा शुक्रबार एक कार्यक्रम गरी कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध […]

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

काठमाडौँ,६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जारी पुँजी अन्र्तगत रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई […]

श्वेत गंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै

काठमाडाैँ- श्वेत गंगा हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ। योमध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको […]

सान्जेन हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने

सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षम

साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै

साहस ऊर्जा कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट निष्कासन गर्ने अनुुमति पाएसँगै यही साउन २९ गतेबाट सर्वसाधारणका लागि निष्कासनको आवेदनसमेत खुला गरेको छ । कम्पनीको जारी पुँजी...

आइपिओ निष्कासन गर्दै मैलुङ खोला जलविद्युत

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १४ गतेदेखि साउन १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये २ प्रतिशत कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले […]

वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।

तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने

काठमाडौं, १४ असार । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि र बाँकी ७० प्रतिशत संस्थापकहरुमा निष्कासन गर्ने जनाएको छ । कम्पनीले […]