काठमाडौँ – झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६,६६,६००/– कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। झापा ईनर्जी लिमिटेड पिंगलास्थानमा शुक्रबार एक कार्यक्रम गरी कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध […]