तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने

काठमाडौं, १४ असार । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि र बाँकी ७० प्रतिशत संस्थापकहरुमा निष्कासन गर्ने जनाएको छ । कम्पनीले […]

सम्बन्धित सामग्री

आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले […]