काठमाडाैँ- श्वेत गंगा हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ। योमध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको […]