आइपिओ निष्कासन गर्दै मैलुङ खोला जलविद्युत

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १४ गतेदेखि साउन १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये २ प्रतिशत कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

३ कात्तिक काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० […]

मैलुङ खोला जलविद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रविन अर्याल नियुक्त

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा इञ्जिननीयर प्रविन आर्याललाई नियुक्त गरेको छ । माघ ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालक डा. विरेन्द्र प्रसाद महतोले राजीनामा दिएका कारण रिक्त उक्त पदमा अर्यालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, ६ आवेदकले पाए ११/११ कित्ता

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो । उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने, स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।जसमध्ये ६ जना भाग्यशाली आवेदकले ११/११ कित्ताका दर सेयर हात प

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंगलबार शेयर बाँडफाँट गरेको हो।  मैलुङ खोलाको आईपीओका लागि २० लाख ६७ हजार ९६७...

मैलुङ खाेलाको आईपीओ बाँडफाँट, करिब २० लाखको हात खाली

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट भएको छ ।

कतिले भरे मैलुङ खोला जलविद्युतको आईपीओ ?

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६०० जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको १०.४३ गुणा धेरै आवेदन हो ।   मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबार (साउन १४ गते) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । य...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला, कतिसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि न्यूनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीले जनाएको हो ।कम्पनीका अनुसार