वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।

सम्बन्धित सामग्री

पाँच महिनापछि बोर्डले दियो पाँच कम्पनीलाई आइपिओ निष्कासनको अनुुमति

नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि पाँचवटा कम्पनीहरूलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सेयर खरिदमा अनिमियता आरोपमा निलम्बनमा परेपछि नेतृत्वविहीन बनेको बोर्डले आइपिओ निष्कासनको अनुुमति...

युनियन लाइफ इन्स्योरेन्सलाई आइपिओ निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाडौं, १४ असार । युनियन लाइफ कम्पनीले आज आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको हो। बोर्डको अनुसार युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको हो । इन्स्योरेन्सले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने […]