कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिने भएकाे छ। मंगलबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ। बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए। यही […]

सम्बन्धित सामग्री

चाैंथाे पटक विश्वासकाे मत लिँदै मधेस प्रदेश सरकारका मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन्। प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे हाे। गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै […]

यसकारण दियाे कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उहाँले दुवैलाई सन्तुलनमा […]

विश्वासको मत दिने निर्णयमा गगन र विश्वप्रकाशसहित कांग्रेसका पाँच नेताकाे असहमति

काठमाडाैँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ। पार्टीले गरेकाे साे निर्णयमा पाँच नेताहरूले भने असहमति जनाएका छन्। महामन्त्रीद्वय: गगन थापा, विश्वप्रकाश शर्मासहित अर्जुननरसिंह केसी, प्रदीप पाैडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका हुन्। मंगलबार दिउँसाे बसकाे कांग्रेकाे कार्यसम्पादन समितिकाे बैठकले सरकारमा नगएर प्रतिपक्षमै बसे […]

यस्ता छन् कांग्रेसले प्रचण्डलाई विश्वासकाे मत दिनुका चार कारण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएको कांग्रेस १५ दिन नबित्दै किन साथ दिन पुग्यो भन्नेमा अहिले आमचासो बनेको छ ।

प्रचण्डलाई विश्वासकाे मत दिने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् । ‘जनमत सबै मिलेर काम गर भन्ने खालकाे छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिकाे सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्राे धारणा हाे । यसमा कांग्रेसले विश्वासकाे मत […]

सरकारलाई विश्वासकाे मत दिने/नदिनेबारे कांग्रेसले २६ गते बिहान निर्णय गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले सरकारलाई विश्वासकाे मत दिने/नदिने बारे आउँदाे २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएकाे छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।  पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्न...

प्रधानमन्त्रीलाई विश्वासकाे मत लिनबाट रोक्ने कांग्रेसकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्र...