काठमाण्डाै – नेपाली कांग्रेसले सरकारलाई विश्वासकाे मत दिने/नदिने बारे आउँदाे २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएकाे छ ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्न...