कांग्रेसले बाेलायाे कार्यसम्पादन समितिकाे बैठक, प्रचण्डलाई विश्वासकाे मत दिने/नदिनेबारे छलफल हुने

काठमाडाैँ- नेपाली कांग्रेसले कार्यसम्पादन समितिकाे बैठक बाेलाएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न कार्यसम्पादन बैठक बाेलाएकाे हाे। बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने एक नेताले जानकारी दिए। ती नेताका अनुसार उक्त बैठकपछि पुन: संसदीय दलको बैठक बस्ने र विश्वासको मतबारे निर्णय हुनेछ। आज बिहान बसेकाे कांग्रेस पदाधिकारी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासकाे मत लिने प्रक्रिया सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासकाे मत लिने प्रक्रिया सुरु भएकाे छ ।प्रधानमन्त्रीले विश्वासकाे मतसम्बन्धी पेस गरेकाे प्रस्तावमा छलफल सकिएपछि मतविभाजनकाे प्रक्रिया सुरु भएकाे हाे ।

प्रधानमन्त्रीले विश्वासकाे मत लिने प्रक्रिया सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासकाे मत लिने प्रक्रिया सुरु भएकाे छ ।प्रधानमन्त्रीले विश्वासकाे मतसम्बन्धी पेस गरेकाे प्रस्तावमा छलफल सकिएपछि मतविभाजनकाे प्रक्रिया सुरु भएकाे हाे ।

प्रधानमन्त्रीले विश्वासकाे मत लिने प्रक्रिया सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पाँचाैँपटक विश्वासकाे मत लिने प्रक्रिया सुरु भएकाे छ ।प्रधानमन्त्रीले विश्वासकाे मतसम्बन्धी पेस गरेकाे प्रस्तावमा छलफल सकिएपछि मतविभाजनकाे प्रक्रिया सुरु भएकाे हाे ।

प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड सोमबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेका थिए। जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने बताएको देउवाको सचिवालयले जनाएको छ। कांग्रेस पदाधिकारी बैठक र संसदीय दलको […]

प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए । पुस १० मा

विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनकाे बैठक आइतबार बस्दैछ। बिहान १० बजे नेकपा माओवादी केन्द्रकाे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी हुँदैछन्। आजकाे बैठकमा प्रधानमन्त्रीकाे विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्राेतले जानकारी दिएकाे छ। नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको […]

विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रकाे) संसदीय दलकाे कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिनुभयो ।माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत ...

देउवालाई विश्वासकाे मत दिने २२ सांसदसँग छलफल गर्दै नेता नेपाल

काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्ने भएका छन्। नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्। पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटाेबारे छलफल गर्न लागेका बताइएकाे छ।

मलाई यस कारण विश्वासकाे मत दिनुपर्छ : ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।  सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशाेधन गर्न आफू तयार रहेको बताउनुभयो । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब...

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रि