यसकारण दियाे कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उहाँले दुवैलाई सन्तुलनमा […]

सम्बन्धित सामग्री

प्रचण्डलाई विश्वासकाे मत दिनेबारे नाउपामा मतभेद, रेशम–रञ्जिताका दुईथरी सूचना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने/नदिनेबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिएकाे छ ।

विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने हुने भएका छन् ।

संसदबाट विश्वासकाे मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा सुरु भएकाे बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिँदैछन्।

संसद् बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहनुभएकाे छ ।  आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।   प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसहित नेकपा ...

कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिने भएकाे छ। मंगलबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ। बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए। यही […]

प्रचण्डलाई विश्वासकाे मत दिँदै दिँदैनाैँ : चित्रबहादुर केसी

काठमाडाैँ – राष्ट्रिय जनमाेर्चा (राजमाे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ। साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवन पुगेका राजमाे अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने जानकारी दिएका हुन्। सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा उनले अन्य दल: नेपाली कांग्रेस, नेकपा एमाले र […]

विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रकाे) संसदीय दलकाे कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिनुभयो ।माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत ...

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासकाे मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासकाे मत लिनका लागि व्यवस्था गर्न सांसद्लाई निवेदन दिएका छन्। दाहाल एमालेसहित सात दलकाे समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भइ ११ गते शपथ ग्रहण गरेका थिए। प्रधानमन्त्री नियुक्त […]

प्रधानमन्त्रीलाई विश्वासकाे मत लिनबाट रोक्ने कांग्रेसकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्र...